समाज र जीवनशैली त्रि-चन्द्र कलेज त्रि-चन्द्र कलेज त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो, जो काठमाडौंको घण्टाघर नजिक अवस्थित छ। वि.सं. १९७५ मा स्थापना भएको यो कलेजबाटै नेपालमा औपचारिक उच्च शिक्षाको थालनी भएको मानिन्छ।… २ मिनेट पढाइ