सिद्धिचरण श्रेष्ठ वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गा बजारमा जन्मिएका नेपाली कवि हुन्, जसले नेपाली भाषा र नेपाल भाषा दुवैमा काव्य साधना गरे। समसामयिक समाजको आवाज काव्यमा उतारिरहेको आकलनका आधारमा नेपाल सरकारले उनलाई ‘युगकवि’को सम्मान प्रदान गर्यो। वि.सं. २०४९ जेठ २२ मा उनकाे निधन भयो।
कविता सङ्ग्रह
- मेरो प्रतिबिम्ब (२०२१)
- कोपिला (२०२१)
- कुहिरो र घाम (२०४५)
- सिद्धिचरणका प्रतिनिधि कविता (२०४५)
- तिरमिर तारा (२०४६)
- बाँचिरहेको आवाज (२०४६)
खण्डकाव्य
- उर्वशी (२०१७)
- ज्यानमारा शैल (२०२३)
- मङ्गलमान (२०४९)
- आँसु (२०६६)
सम्मान
- भूकम्प तक्मा (१९९०)
- त्रिभुवन पुरस्कार (२०२७)
- रत्नश्री सुवर्ण पदक (२०३१)
- पृथ्वी प्रज्ञा पुरस्कार (२०४५)
- बेधनिधि पुरस्कार (२०४६)
- गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट र श्रीरामपट्ट
सन्दर्भ
- नेपाली विकिपिडिया — “सिद्धिचरण श्रेष्ठ” (CC BY-SA 4.0) (हेरिएको १२/११/२०२६)
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7508170
समीक्षा: स्रोत-सहित अद्यावधिक मस्यौदा — पछिल्ला स्रोत खोजेर नयाँ लेखिएको र अद्यावधिक गरिएको सम्पादकीय मस्यौदा; सम्पादक-मण्डलको तथ्य-जाँच जारी।
संरचनागत सूचक ९२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “सिद्धिचरण श्रेष्ठ”। नेपाली विश्वकोश, १२ नोभेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिचरण_श्रेष्ठ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, November 12). सिद्धिचरण श्रेष्ठ [Siddhicharan Shrestha]. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिचरण_श्रेष्ठ
“सिद्धिचरण श्रेष्ठ [Siddhicharan Shrestha].” Nepali Encyclopedia, 12 November 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिचरण_श्रेष्ठ. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “सिद्धिचरण श्रेष्ठ [Siddhicharan Shrestha].” Nepali Encyclopedia. Last modified November 12, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिचरण_श्रेष्ठ.
@misc{nepaliencyclopedia_241,
author = {{Nepali Encyclopedia Editors}},
title = {सिद्धिचरण श्रेष्ठ [Siddhicharan Shrestha]},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A4%A3_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - सिद्धिचरण श्रेष्ठ [Siddhicharan Shrestha] T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/11/12 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A4%A3_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/सिद्धिचरण_श्रेष्ठ · अद्यावधिक १२ नोभेम्बर २०२६ · समीक्षा: स्रोत-सहित अद्यावधिक मस्यौदा