पाल्पा दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि विसं १९८२ सालदेखि १९८९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।
२०६२ माघ १८ गते विद्रोही माओवादीको आक्रमणमा परि यो दरबार पूर्णरूपमा ध्वस्त भएको थियो। त्यसपछि २०६४ असार २१ बाट शान्ति तथा पुनः निर्माण मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन निर्माण विभाग पाल्पाबाट पुनर्निर्माण कार्य सुरु गरि २०७० जेठ २० मा, कार्य सम्पन्न भएको थियो।.
हाल यो पाल्पा दरबार सङ्ग्राहलयको रुपमा रहेको छ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19678683
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “पाल्पा दरबार सङ्ग्रहालय”। नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/पाल्पा_दरबार_सङ्ग्रहालय (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 26). पाल्पा दरबार सङ्ग्रहालय. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/पाल्पा_दरबार_सङ्ग्रहालय
“पाल्पा दरबार सङ्ग्रहालय.” Nepali Encyclopedia, 26 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/पाल्पा_दरबार_सङ्ग्रहालय. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “पाल्पा दरबार सङ्ग्रहालय.” Nepali Encyclopedia. Last modified September 26, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/पाल्पा_दरबार_सङ्ग्रहालय.
@misc{nepaliencyclopedia_787,
author = {{Nepali Encyclopedia Editors}},
title = {पाल्पा दरबार सङ्ग्रहालय},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%BE_%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0_%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%BE%E0%A4%B2%E0%A4%AF},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - पाल्पा दरबार सङ्ग्रहालय T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/26 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%BE_%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0_%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%BE%E0%A4%B2%E0%A4%AF Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/पाल्पा_दरबार_सङ्ग्रहालय · अद्यावधिक २६ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी