ए मेरो हजुर २ २०१७ मा झरना थापाद्वारा निर्देशित नेपाली सङ्गीतमय रोमान्टिक चलचित्र हो। ए मेरो हजुर शृङ्खलाको दोस्रो भागमा, यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नवोदित कलाकार सलिनमान बानियाँ मुख्य भूमिकामा छन्। चलचित्रले समीक्षकहरूबाट मिश्रित नकारात्मक प्रतिक्रिया पाएको थियो, सङ्गीतको प्रशंसा पनि गरेको थियो तर कलाकारहरूको प्रदर्शन, निर्देशन, नियमित कथा र पटकथाले दर्शक र समीक्षकहरूबाट नकारात्मक प्रतिक्रिया पाएको थियो। तर चलचित्रले बक्स अफिसमा ठुलो सुरुवाती सप्ताहन्त पायो र त्यसैका कारण यो बक्स अफिसमा ठुलो सफलता पायो। चलचित्रको सफलताको श्रेय यसको पूर्ववर्ती श्रीकृष्ण श्रेष्ठ र झरना थापा अभिनीत फिल्मको विशाल लोकप्रियता र सङ्गीतलाई दिइएको थियो। चलचित्रको थप दुई उत्तरकथाहरू थिए।
कलाकार
- सलिनमान बानियाँ
- साम्राज्ञी राज्यलक्ष्मी शाह
- झरना थापा
- सलोन वस्नेत
- स्वतन्त्र प्रताप शाह
- रोशन आरएक्स (असमबाट)
- अम्बर सुवेदी
- सुमन पौडेल
- अजश्र ढुङ्गाना
- अनुभव रेग्मी
- बुद्धि तामाङ
- अनुराग कुवर
- विल्सन विक्रम राई
- असिन क्रिस्टल आरआई राणा
गीतहरू
| क्र.सं. | शीर्षक | गायक | लम्बाइ |
|---|---|---|---|
| १. | "कसम हो कसम" | सुगम पोखरेल | ६:०४ |
| २. | "किनिदेउ न साइला दाइ" | साधना सरगम | ४:४२ |
| ३. | "उकालिमा जादा" | राजेश पायल राई, इन्दिरा जोशी | ४:३२ |
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q24892724
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ७४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।
नेपाली विश्वकोशका सम्पादकहरू। “ए मेरो हजुर २”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/ए_मेरो_हजुर_२ (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।
Nepali Encyclopedia Editors. (2026, September 19). ए मेरो हजुर २. In Nepali Encyclopedia. Retrieved November 12, 2026, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/ए_मेरो_हजुर_२
“ए मेरो हजुर २.” Nepali Encyclopedia, 19 September 2026, https://nepaliencyclopedia.com/nepali-encyclopedia/ए_मेरो_हजुर_२. Accessed 12 November 2026.
Nepali Encyclopedia Editors. “ए मेरो हजुर २.” Nepali Encyclopedia. Last modified September 19, 2026. Accessed November 12, 2026. https://nepaliencyclopedia.com/nepali-encyclopedia/ए_मेरो_हजुर_२.
@misc{nepaliencyclopedia_819,
author = {{Nepali Encyclopedia Editors}},
title = {ए मेरो हजुर २},
howpublished = {Nepali Encyclopedia},
year = {2026},
url = {https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%8F_%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B_%E0%A4%B9%E0%A4%9C%E0%A5%81%E0%A4%B0_%E0%A5%A8},
urldate = {2026-11-12},
note = {Licensed CC BY-SA 4.0}
}TY - ELEC AU - Nepali Encyclopedia Editors TI - ए मेरो हजुर २ T2 - Nepali Encyclopedia PY - 2026 DA - 2026/09/19 UR - https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%8F_%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B_%E0%A4%B9%E0%A4%9C%E0%A5%81%E0%A4%B0_%E0%A5%A8 Y2 - 2026/11/12 LA - ne ER -
स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/ए_मेरो_हजुर_२ · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी
