जीवनी अमिता सुमन अमिता सुमन (१९ जुलाई १९९७) नेपाली मूलकी ब्रिटिश टेलिभिजन अभिनेत्री हुन्। नेपालमा जन्मिएर सानो उमेरमै ब्राइटन, इङ्ल्यान्ड पुगेकी उनी प्रवासी नेपाली समुदायबाट उदाएका कलाकारका रूपमा परिचित छन्।… २ मिनेट पढाइ