नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

पोखरा

“पोखरा” ट्याग भएका ४ लेख

कला र संस्कृति

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नेपालको गण्डकी प्रदेशको पोखरामा अवस्थित रहेको छ। हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन…

१ मिनेट पढाइ
भूगोल र स्थान

पोखरा महानगरपालिका

पोखरा महानगरपालिका गण्डकी प्रदेशको केन्द्र र कास्की जिल्लाको सदरमुकामसमेत भएको स्थानीय तह हो। वि.सं. २०७३ फागुन २७ मा महानगरका रूपमा उन्नत यो इकाइ क्षेत्रफलका आधारमा देशकै ठूलोमध्ये एक हो। २०७८ को…

४ मिनेट पढाइ
समाज र जीवनशैली

पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालय नेपालका पश्चिम भूभागको पोखरा शहरमा अवस्थित एक उच्च शिक्षाको संस्था हो। सन् १९९६ मा स्थापना भएको यस विश्वविद्यालयमा हाल ४,९०० विद्यार्थी अध्ययनरत छन्। यसका चार आंगिक क्याम्पस तथा…

१ मिनेट पढाइ
भूगोल र स्थान

फेवाताल

फेवाताल नेपालका गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा उपत्यकामा पर्ने, नेपालकै दोस्रो ठूलो ताल मानिन्छ। बीचभागको तालबाराही मन्दिरका कारण प्रसिद्ध यो ताल आन्तरिक र बाह्य पर्यटनको प्रमुख केन्द्र…

२ मिनेट पढाइ