कला र संस्कृति दमाहा दमाहा नेपालमा प्रयोग हुने पारम्परिक तालवाद्य हो। यसको देह तामाको भाँडोमा छाला टाँसेर तयार पारिन्छ र गजोले प्रहार गरी, घाँटीमा भिरेर बजाइन्छ। पञ्चैबाजामा पर्ने यो बाजा सानो किसिमको नगरसँग मिल्दोजुल्दो… २ मिनेट पढाइ