जीवनी सावित्रा भण्डारी १० जेठ २०५४ मा जन्मिएकी सावित्रा भण्डारी नेपाली महिला फुटबलकी अग्रपङ्क्ति खेलाडी हुन्। उनी फ्रान्सको शीर्ष तहको लिगमा खेल्ने अँ आभोँ गेँगोँ क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीका लागि खेल्छिन्।… ३ मिनेट पढाइ