भाषा र साहित्य तामाङ भाषा तामाङ भाषा भन्नाले नेपाल, सिक्किम, पश्चिम बङ्गालको दार्जिलिङ क्षेत्र र उत्तर–पूर्वी भारतमा प्रचलित बोली–समूहलाई जनाइन्छ। यस समूहमा उत्तरपश्चिम, दक्षिण पश्चिम, पूर्वी र पश्चिम तामाङ समेटिन्छन्।… ३ मिनेट पढाइ