नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
१० नोभेम्बर
इतिहासमा आजको दिन

११ नोभेम्बर

१२ नोभेम्बर

घटनाहरू

  • सन् १९६२कुवेतको राष्ट्रिय सभाले कुवेतको संविधानलाई अनुमोदन गरेको थियो।
  • सन् १९६५युनाइटेड एअरलाइन्स उडान २२७ साल्ट लेक सिटी अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ४३ जनाको ज्यान गएको थियो।
  • सन् १९६६नासाले जेमिनी १२ यान प्रक्षेपण गरेको थियो।
  • सन् १९७५एङ्गोला स्वतन्त्र भएको थियो।
  • सन् १९८१एन्टिगुआ र बर्बुडाले संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेको थियो।

जन्म

निधन

यस दिनका लागि अभिलेख छैन।

स्रोत: नेपाली विकिपिडियाका दिन-पृष्ठहरू (CC BY-SA)। दिनको पूरा लेख