घटनाहरू
- १३८४जडभेजा नारी भएतापनि पोल्यान्डकि राजा भईन।
- १७९३फ्रान्सको जित पछि वाटगिनीजको युद्ध समाप्त भयो।
- १८१३छैटौँ कोलिटनले नेपोलियन बोनापार्ट लाइ आक्रमण गरे।
- १८४१कुइन्स विश्वविद्यालयको क्यानाडामा स्थापना भयो।
- १९५१पाकिस्तानीका प्रथम प्रधानमन्त्री लियाकत अलि खानको रवलपिन्डामा हत्या गरियो।
- १९८४ड्याजमन्ड टुटुले नोबेल शान्ति पुरस्कार जिते।
- २०१३लियो एयरलाईन्स फल्इट ३०१ को पक्से अन्तर्राष्ट्रिय विमान स्थलमा दुरघटना भयो।
जन्म
- १४३०स्कटल्याण्डका राजा जम्स दोस्राको जन्म भयो। (मृत्यु. १४६०)
- १५३५निवा निगाडी, जामानका समुराई को जन्म भयो। (मृत्यु. १५८५)
- १६२०पेइरी डी पगट, फ्रान्सका चित्रकार र मुर्तिकारको जन्म भयो। (मृत्यु. १६९४)
- १६७८अन्ना वासर, सुविडेनका चित्रकारको जन्म भयो। (मृत्यु. १७१४)
- १७२९पेइरी भान मल्दारे, (मृत्यु. १७६८)
- १७५८नोवा वेव्स्टर, अमेरिकाका भाषाबिज्ञको जन्म भयो। (मृत्यु. १८४३)
- १७६२पल हेल्टन,एक अमेरिकी राजनितिज्ञको जन्म भयो। (मृत्यु. १८१६)
- १७८९विलियम बुर्टोन,अमेरिकी राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १८६६)
- १८०४बेन्जामिन रुसेल, एक अमेरिकी चित्रकारको जन्म भयो। (मृत्यु. १८८५)
- १८१९अस्टीन एफ पिकेल,एक अमेरिकी राजनितीजको जन्म भयो।(मृत्यु. १८८६)
- १८४०कोर्डा कियोटिका, जापानका राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १९००)
- १८६१जे. बि. बुरी, एक आयरल्यानडका इतिहासकारको जन्म भयो।
- १९७१च्याड ग्रे, एक अमेरिकी गायक तथा संगितकारको जन्म भयो।
- १९७१पल स्पर्क, एक अमेरिकी अभिनेताको जन्म भयो।
- १९७३डेविड अन्सवोर्थ, एक अङ्ग्रेजी फुटबलाक म्यानेजको जन्म भयो।
- १९८३केनि ओमेगा, एक क्यानाडाका कुस्ती खेलाडीको जन्म भयो।
- १९८६इना, रोमानियाकि गाइकाको जन्म भयो।
निधन
यस दिनका लागि अभिलेख छैन।
स्रोत: नेपाली विकिपिडियाका दिन-पृष्ठहरू (CC BY-SA)। दिनको पूरा लेख