नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
विज्ञान

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल सरकारको मातहतमा रहेको विज्ञान तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो। सन् १९८२मा स्थापना भएको यस संस्थाको उदेश्य देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु हो। मौलिक प्रविधिको जगेर्ना गर्दै विज्ञान प्रविधिको विकास मार्फत देशको विकासमा टेवा दिने उदेश्य रहेको यस संस्थाको प्रधान कार्यलय काठमाडौँको खुमलटारमा रहेको छ।

अद्यावधिक: १९ सेप्टेम्बर २०२६ १०५ शब्द · १ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
नास्टको खुमलटार, ललितपुर स्थित प्रबिधि भवन
नास्टको खुमलटार, ललितपुर स्थित प्रबिधि भवन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल सरकारको मातहतमा रहेको विज्ञान तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो। सन् १९८२मा स्थापना भएको यस संस्थाको उदेश्य देशमा विज्ञान तथा प्रविधिको विकास गर्नु हो। मौलिक प्रविधिको जगेर्ना गर्दै विज्ञान प्रविधिको विकास मार्फत देशको विकासमा टेवा दिने उदेश्य रहेको यस संस्थाको प्रधान कार्यलय काठमाडौँको खुमलटारमा रहेको छ।

सम्पर्क ठेगाना

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

गोश्वरा हुलाक पोष्ट बक्स: ३३२३

खुमलटार, लालितपूर, नेपाल

फोन:९७७-१-५५४७७१४, ५५४७११५, ५५४७७१७, ५५५७७१९

फ्याक्स:९७७-१-५५४७७१३

ईमेल: ronast@mos.com.np

आधिकारीक वेबसाईट

www.nast.org.np नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

शन्दर्भहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q15995346
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

शैली छान्नुहोस्, त्यसपछि प्रतिलिपि गर्नुहोस् वा सन्दर्भ-व्यवस्थापक (Zotero, Mendeley, EndNote) का लागि फाइल डाउनलोड गर्नुहोस्। आजको मिति स्वतः राखिएको छ।

नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान”। नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६। https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_विज्ञान_तथा_प्रविधि_प्रज्ञा_प्रतिष्ठान (हेरिएको १२ नोभेम्बर २०२६ / वि.सं. २६ कात्तिक २०८३)।

स्थायी लिङ्क: https://nepaliencyclopedia.com/nepali-encyclopedia/नेपाल_विज्ञान_तथा_प्रविधि_प्रज्ञा_प्रतिष्ठान · अद्यावधिक १९ सेप्टेम्बर २०२६ · समीक्षा: समीक्षा बाँकी